विन्ध्येश्वरीमा सि.पि.एस. थिम सेलिब्रेसन कार्यक्रम

पाेखरा | मंसिर २८, २०८१

विन्ध्येश्वरीमा सि.पि.एस. थिम सेलिब्रेसन कार्यक्रम

"गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका संचालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस. थिम सेलिब्रेशन तथा अभिभावक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

 

लायन्स इन्टरनेसनल काठमाडौँद्वारा प्रस्तुत यस सि.पि.एस. पद्वतिअनुसार विभिन्न क्रियाकलाप अन्तर्गत  आज थिम सेलिब्रेशन कार्यक्रम सम्पन्न भएको हो ।

 

उक्त कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले आफूले सिकेका कुराहरु  प्रस्तुत गरेका थिए ।

 

विद्यार्थीहरुले अहिलेसम्म सिकेका कुराहरु आफ्ना अभिभावकसँग साटासाट गरेका थिए । भने, अभिभावकहरुले पनि आफ्ना बच्चाहरुसँग विभिन्न क्रियाकलाप सगैं गरेका थिए ।

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्